
राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि विषयगत छलफल हुँदै
१ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा विभिन्न ११ मन्त्रालयका लागि विनियोजित बजेट माथिको विषयगत छलफल हुँदैछ । संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण...