विधि

आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पढाइँदै

१ असार, २०७७ काठमाडौं । सरकारले आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ। टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ । कोरोनाभाइरस...