विद्युतीय सवारी

कार्यविधि नबन्दा लुम्बिनीमा भित्र्याइएका विद्युतीय सवारी ग्यारेजमै सड्दै (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ रुपन्देही । पर्यटन क्षेत्रको विकास गरेर लुम्बिनीलाई प्रदुषणबाट बचाउन भन्दै भित्राइएका वातावरणमैत्री सवारी साधन लामो समयदेखि यत्तिकै थन्किएका छन् । विद्युतीय सवारी साधन सञ्चालन सम्बन्धी अवधारणा बनि नसक्दा साधनहरु सञ्चालनमै अन्यौलता छाँएको छ । तर लुम्बिनी...