विजनेश

संसदलाई विजनेश नदिएको भन्ने आरोप सरकारद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । संसदलाई विजनेश नदिएको भन्ने आरोप सरकारले अश्विकार गरेको छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले संसदमा काम भए पनि अघि नबढाइएको दाबी गर्नुभयो । आजको संसद बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले संसद्‌मा दर्ता भएका विभिन्न सन्धि सम्झौता किन...

विजनेश नदिएर सरकारले संसद असफल बनाउन खोजेको आरोप (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएर संसद असफल बनाउन खोजेको आरोप लगाएका छन । आफनो चाहनाविपरीत संसद पुनर्स्थापना भएकाले सरकारले असफल बनाउन विजनेश नदिएको उनीहरुको आरोप छ । सरकारी कदमको सरकारी र विपक्षी दुवै दलका सांसदले आपत्ति...

सरकारले आवश्यक विजनेश नदिँदा पुनर्स्थापित संसद बैठक शोक प्रस्तावमा सीमित

६ चैत २०७७ काठमाडौं । सरकारले आवश्यक विजनेश नदिँदा प्रतिनिधिसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गरेर सकिँने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि तय भएको बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको...

पुनर्स्थापित संसदलाई विजनेशविहीन बनाउँदै सरकार, शोक प्रस्ताव पारित गर्नमै सीमित बैठक

३ चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएपछि आजको प्रतिनिधिसभा बैठक पनि शोक प्रस्ताव पारित गर्नमै सीमित हुने भएको छ। सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको थियो। अधिवेशनका लागि सरकारले...

संसदलाई सरकारले दिएन विजनेश, अध्यादेशसमेत पेस गर्न चाहेन (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएपछि संसद अधिवेशन अन्योलमा परेको छ । भोली बोलाइएको बैठक पनि शोकप्रस्तावमा सीमित हुने भएको छ । सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको...