विघा

नेपालगञ्जमा ७ विघा क्षेत्रफलमा वाटर पार्क बन्दै (भिडियोसहित)

२५ साउन, २०७७ नेपालगञ्ज । नेपालगन्जको धम्बोझीमा साढे ७ बिघा क्षेत्रफलमा आकर्षक वाटर पार्क निर्माण भइरहेको छ । आयोजना क्षेत्रको करिब ६५ बिघा जग्गामध्ये साढे ७ बिघामा वाटर पार्क, २ बिघा क्षेत्रफलमा सडक र बाँकी क्षेत्रमा आधुनिक सुविधा सम्पन्न...