विकास संस्था

अन्तर्राष्ट्रिय विकास संस्थाले दिने झण्डै २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

६ कात्तिक, २०७७, काठमाडौं । सरकारले विश्व बैंकसमूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । विभिन्न विकास कार्यक्रममा खर्च गर्नेगरी उक्त सहयोग स्वीकार गरिएको...