विकास कोष

ठुला परियोजना नगर विकास कोषसँगको सहकार्यमा अघि बढ्छः मुख्यमन्त्री राई (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनको तयारीमा रहेका ठूला आयोजना नगर विकास कोषको सहकार्यमा अघि बढाउने बताउनुभएको छ । विराटनगरमा आज भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारको लागानीमा सञ्चालन हुने ठुला आयोजना...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको विरोधमा स्थानीयको प्रदर्शन

१९ असोज, २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोधमा स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरेको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे सरोकारवालासँग छलफल

१८ साउन, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले सरोकारवालासँग छलफल गर्नुभएको हो । छलफलमा नेपाली कांग्रेसका...

संसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा जम्मा गरिने

५ असार, २०७७ काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले असार २ गतेको...