विकास कार्यक्रम

उच्च हिमाली क्षेत्रका विकास कार्यक्रम र बजेट न्युन भएको मन्त्री नेम्बाङद्वारा स्वीकार

२६ जेठ, २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको स्वीकार गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ अन्तर्गत शहरी विकास मन्त्रालयका विभिन्न...