
पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जितः अध्यक्ष मिश्र (भिडियो रिपोर्टसहित)
२३ चैत २०७७ काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मिश्रले अहिलेको राजनीति...