विकल्प

महन्थ ठाकुर पक्षमा लाग्ने सांसदको पद संकटमा, बचाउने विकल्प के छन् ? (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले अर्को पक्षलाई आधिकारिकता दिएपछि ठाकुर महतो पक्ष अब कसरी अघि बढ्छ भन्ने धेरैलाई चासो छ । नयाँ दल बनाए पनि उसले केन्द्रीय कार्यकारिणीमा ४० प्रतिशत नपुर्‍याएकाले सांसदको पद भने जोगाउन नसक्ने देखिएको...

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

२४ जेठ २०७८ काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा...

कसरी बन्छ अब नयाँ सरकार ? यस्तो छ संवैधानिक विकल्प

२८ वैशाख २०७८ काठमाडौं । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअुनसार...

नयाँ सरकार : अब के होला ? यस्ता छन् विकल्पहरु (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत पाउन असफल भएपछि नयाँ सरकार गठनको समिकरण कसरी अघि बढ्ला भन्ने चासो देखिएको छ । यसमा राष्ट्रपति कार्यालय निर्णायक देखिएको छ । अब राष्ट्रपति कार्यालयले आव्हान गर्ने...

नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छः वरिष्ठ नेता पौडेल

७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । आज नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा...

माधव नेपालका सामु अब यस्ता छन् विकल्प (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं। सर्वोच्च अदालतको फैसलाले नेकपाको ओली समूह खुसी छ । ओली समूहमा रहेका तत्कालीन माओवादीका नेता रामबहादुर थापा लगायतलाई पनि संकट परेको छ । तर यी नेता सत्ता पक्षमा नै रहेकाले केही उपाय निकाल्ने योजनामा ढुक्क...

नेकपालाई फुटबाट जोगाउने यस्ता हुन सक्छन् केही विकल्प

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजन हुने सम्मको अवस्था आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकै दबाबमा हुनुहुन्छ । र, ओलीले नयाँ दल खोल्न मिल्ने गरी आफू अनुकुल बाटो बनाउने कोशिस...