वायु प्रदुषण

हावाहुरीसँगै वर्षापछि केही घट्यो उपत्यकासहित देशभरको वायु प्रदुषण

२८ चैत २०७७ काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल...

वायु प्रदुषणका कारण अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

२७ चैत २०७७ काठमाडौं । देशभर बढिरहेको वायु प्रदूषणले खतराको तह पार गर्दा अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण वायु प्रदूषण भएको चिकित्सकहरुको भनाइ छ । प्राध्यापक डा...

देशभर फेरि ह्वात्तै बढ्यो वायु प्रदुषण, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञको सुझाव

२३ चैत २०७७ काठमाडौं । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र...

वर्षा भएसँगै वायु प्रदुषणको मारमा परेका उपत्यकाबासीलाई केही राहत

१९ चैत २०७७ काठमाडौं । हिजो साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई केही राहत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ...

वायु प्रदुषणका कारण आन्तरिक उडान ४० प्रतिशत प्रभावित

१७ चैत २०७७ काठमाडौं । काठमाडौँ उपत्यकालगायत मुलुकभरका सहरमा वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित भएको छ । जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि गत...

शुक्रबारदेखि बढेको काठमाडौंको वायु प्रदुषण अझै केही दिन रहने

१५ चैत २०७७ काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि बढेको वायू प्रदुषण अझै केही दिन रहने देखिएको छ । प्रदुषणको मात्रा अत्याधिक बढेकाले केही समयसम्म प्रदुषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन्...

उपत्यका बासिन्दाका लागि कोरोना महामारीभन्दा वायु प्रदुषण खतरनाकः विज्ञ

२३ पुस २०७७ काठमाडौं । काठमाडौँ उपत्यकावासीका लागि कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण खतरनाक रहेको विज्ञहरुले बताएका छन् । समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने विज्ञहरुको चेतावनी छ ।...

के कारणले बढ्यो उपत्यकामा वायु प्रदुषण ? (भिडियोसहित)

२२ पुस, काठमाडौं ।  हिजो र अस्ति काठमाडौं उपत्यकामा अत्यधिक वायू प्रदुषण देखिएको छ । प्रदुषण बढेका कारण नागरिकको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले समेत सावधान रहन आग्रह गर्‍यो । उपत्यकामा वायु प्रदुषण किन बढ्यो त ? काठमाडौं उपत्यकामा...

काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, सास लिनै गाह्रो

२१ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च देखिएको छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो । मौसमविद् डा. ऋषिराम शर्माले...