वायुसेवा

निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

२८ असोज २०७८ काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । अथवा भनौँ...

वायुसेवा निगम निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

१० साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।...

वायुसेवा निगम निजीकरण प्रधानमन्त्री ओलीको घृणित खेल भएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

२७ असार २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको निजीकरण प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित खेल भएको आरोप लगाउनु भएको छ । आज एक अपिल जारी गर्दै भट्टराईले वायुसेवा निगम निजीकरण नगर्न सरकारलाई सुझाव पनि दिनुभएको...

कोरोनाविरुद्धको खोप लिन वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदै

४ असार २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । बेलुकी जाने जहाज खोप लिएर भोलि फर्कने छ । आजदेखि साउन ८ गतेसम्म चीनबाट तीनवटा उडानमार्फत...

इन्धनको भाउ बढेसँगै हवाई भाडा बढाउने वायुसेवा सञ्चालक संघको निर्णय

७ फागुन २०७७ काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर...

वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले दियो यस्तो चेतावनी

२६ माघ २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ । प्राधिकरणले आज जारी गरेको सार्वजनिक सूचनामा ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो...

वायुसेवा निगमको बेथिति र अराजकता रोक्न १६ बुँदे निर्देशन जारी

६ कात्तिक, २०७७ काठमाडौं । नेपाल वायुसेवा निगमको बेथिति र अराजकता नियन्त्रणका लागि १६ बुँदे निर्देशन जारी गरिएको छ । निगममा अनुशासनहीनता बढ्दै गएको भन्दै सुधारका लागि नवनियुक्त महाप्रबन्धक प्रकाश पौडेलले कडाईका साथ अनुशासनका आधारभूत नियम पालना गर्न निर्देशन...

आधा मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न नसक्ने वायुसेवा सञ्चालकको अडान

३१ भदौ, २०७७ काठमाडौं । विमान कम्पनी सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसक्ने बताएका छन् । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने बताएको हो । संस्कृति,...