वामदेव

वामदेव गौतमद्वारा उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव अस्वीकार

३० कात्तिक, २०७७ काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव नेकपा उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नुभएको गौतम निकट स्रोतले बतायो...

वामदेव गौतमविरुद्धको मुद्दाः न्यायाधीश पौडेलको फरक मतमा के छ ?

२७ कात्तिक, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद पौडेलले राष्ट्रिय सभाका सदस्य वामदेव गौतमको योग्यता सम्बन्धी मुद्दामा १२ बुँदे फरक मत राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाशको बहुमतले गौतमको नियुक्ति र मन्त्री बन्ने बाटो...

वामदेव गौतमविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

२६ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू...

राजनीतिशास्त्री पोखरेल भन्छन्– ‘वामदेव पिंध नभएको लोटा जस्तो, ओलीले फेरि फकाउँछन’ (भिडियो)

१७ भदौ, २०७७, काठमाडौं । राष्ट्रिय सभामा जाने नेकपाका उपाध्यक्ष वामदेव गौतमको चाहना एकाएक कसरी आयो ? यसले कस्तो रुप लेला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं । सहकर्मी शिवनारायण गिरिले पोखरेललाई...

खतिवडाको ठाउँमा वामदेव छिर्न खोज्दा नेकपामा विवाद (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकाएक फेरि राष्ट्रिय सभामा जाने चाहना देखाएपछि सत्तारुढ नेकपामा विवाद बल्झिने संकेत देखिएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाको राष्ट्रिय सभाको पदावधि भदौ २० गते सकिनै लाग्दा खतिवडाको ठाउँमा मनोनित...