वादी समुदाय

आन्दोलन गर्न सुर्खेत आएका वादी समुदायलाई घर फर्कन खर्च अभाव

१ चैत २०७७ सुर्खेत । आन्दोलनका लागि सुर्खेत आएका वादी समुदायलाई घर फर्कन खर्च अभाव भएको छ । कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति भए पनि उनीहरु घर फर्कन सकेका छैनन । सरकारसँग गत बुधबार पाँच बुँदे सहमति भए...

दल र जनप्रतिनिधिप्रति आन्दोलनरत वादी समुदायको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ सुर्खेत । कृषियोग्य जमिन र रोजगारीको माग राखेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री कार्यालय अगाडी बसिरहेका वादी समुदायले राजनीतिक दल र जनप्रतिनिधिप्रति असन्तुष्टि जनाएका छन् । आफूहरुले चुनेका जनप्रतिनिधि र आफूजस्तै अल्पसंख्यक र पिछडिएका समुदायका नेताले...