
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले जनाए यस्तो प्रतिबद्धता
१४ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी हुनुभएको छ । उद्योग वाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा...