
कार्यान्वयन भएन सरकारी नीति, अझै कतिपय स्थानीय तह वाणिज्य बैंकविहीन (भिडियोसहित)
१३ भदौं, २०७७ काठमाडौं । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्याउनुपर्ने सरकारको नीति छ । राष्ट्र बैंकले समेत सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्न पटकपटक ताकेता गर्दै आएको छ । तर त्यसका बाबजुद अझै...