वसन्तपुर

तस्वीरमा हेर्नुस् काठमाडौंको वसन्तपुरको होली

१५ चैत २०७७ काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरकफरक दिन मनाउने...

वसन्तपुरमा ठड्याइयो चीर, शुरु भयो होली

८ चैत २०७७ काठमाडौं । रंगहरूको पर्व होलीको आजदेखि विधिवत शुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८:२६ को साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत शुरुवात भएको हो । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको...