लोहन्द्रा

लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीयलाई यस्तो सास्ती (भिडियोसहित)

२८ असार, २०७७, मोरङ । मोरङ कसेनीको लोहन्द्रा खोलामा पुल नहुँदा आवत जावतमा निक्कै समस्या हुने गरेको छ । २०७४ साल साउनमा आएको बाढीले लोहन्द्रा खोलाको पुल बगाएको थियो । तर अहिलेसम्म पुल नबनेपछि स्थानीयलाई खोला तर्न निकै समस्या...