लोकमार्ग

मध्यपहाडी लोकमार्ग : चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ पाँचथर । मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु पाँचथरको चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने भएको छ । नेपाल–भारत सीमामा पर्ने चिवाभञ्याङदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्न लागीएको हो । दुई वर्षभित्रमा काम सक्ने गरी तीन...

सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ असोज, २०७७, पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त...