लोकतन्त्र

लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह

४ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा...

सरकारद्वारा लोकतन्त्रका योद्धाहरु सम्मानित (फोटो फिचरसहित)

१ वैशाख २०७८ काठमाडौं । सरकारले ३ सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान दिएको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १ सय ७६ जना बहिर्गमित पूर्वलडाकूलाई...

लोकतन्त्रलाई अलपत्र छाडेर म जिम्मेवारीबाट भाग्दिनँः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई अलपत्र छोडेर आफू जिम्मेवारीबाट नभाग्ने बताउनु भएको छ । भक्तपुरमा आज आयोजित कार्यक्रममा नेता पौडेलले आफू पार्टीको उद्धारकको प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले नेतृत्वका लागि युवा पुस्ता...

अदालतले भष्मासुरलाई वध गरेर लोकतन्त्र रक्षा गर्‍योः पूर्वप्रम डा. भट्टराई (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले भस्मासुरको वध गरेको प्रतिक्रिया दिनुभएको छ । उपचारका क्रममा नयाँदिल्लीमा रहनुभएका भट्टराईले ट्वीट गर्दै सर्वोच्चको फैसला सुन्दा आफ्नो रोग पनि हराए झैं भएको...

अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न लागेको पूर्वराष्ट्रपति यादवको आरोप (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अहिलेका राष्ट्रपति र प्रधानमन्त्री लोकतन्त्र समाप्त पार्न लागिरहेको गम्भीर आरोप लगाउनुभएको छ । जनकपुरमा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले संविधान उल्लंघन गर्ने प्रधानमन्त्रीको कदमको साक्षी बसेर राष्ट्रपतिले गलत काम...

आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताउनुभएको हो । सरकारले...

लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया : सभामुख सापकोटा

७ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त...

ओली सरकार गठनको तीन वर्ष, लोकतन्त्र खोज्दै नागरिक सडकमा

३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा तत्कालिन वाम गठबन्धनको सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । २०७४ फागुन ३ गते तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता ओलीले अत्याधिक बहुमतसहितको प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर...

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

१९ माघ २०७७ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका...

ओलीबाट लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दैनः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र र गणतन्त्रको रक्षा हुन नसक्ने बताउनुभएको छ । दाङको घोराहीमा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग...