लेबनान

लेबनानमा पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

७ कात्तिक, २०७७, लेबनान । लेबनानमा पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको...

लेबनानमा मुस्तफा अदिब नयाँ प्रधानमन्त्री निर्वाचित

१६ भदौ, २०७७ लेबनान । लेबनानको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा अदिब चुनिएका छन्। राजधानी बेरूतमा भएको शक्तिशाली विष्फोटपछि लेबनानका पूर्व प्रधानमन्त्रीहरूले नयाँ प्रधानमन्त्रीका रुपमा अदिबलाई चुनेका हुन्। ४८ वर्षीय अदिब जर्मनीका लागि पूर्व राजदूत हुन् भने उनको पूर्व प्रधानमन्त्री नाजिव...

लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा कम्तिमा ७० जनाको मृत्यु

२१ साउन, २०७७, लेबनान । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । विष्फोटमा ७० भन्दा बढीले ज्यान गुमाएको तथा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। बन्दरगाह क्षेत्रको एक गोदाममा राखिएको...