लेखा समिति

द्रुतमार्गको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन

१६ वैशाख २०७८ काठमाडौं । सार्वजनिक लेखा समितिले काठमाडौँ–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको...

लेखा समितिमा स्वास्थ्यमन्त्रीको बयान–स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्नता छैन (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुनुभएका मन्त्री ढकालले...

स्वास्थ्य सामग्री खरिदमा अनियमितताः स्वास्थ्यमन्त्रीसँग लेखा समितिले छलफल गर्ने (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद आएको लेखा समिति सभापति शाहको आरोप (भिडियोसहित)

१३ मंसिर, २०७७, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भएको छ । बुटवलमा आज संचारकर्मीसँग सभापति शाहले सरकार भ्रष्टाचारमा लागेकैले सत्तारुढ नेकपामा झगडा उव्जिएको दाबीसमेत गर्नुभयो । भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा...

बुढीगण्डकीमा अनियमितता भएको छ : लेखा समितिका पूर्व सभापति उपाध्याय (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिका पूर्व सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी परियोजनामा अनियमितता भएको भन्दै छानबिनको माग गर्नुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै नेकपाका नेतासमेत रहेका उपाध्यायले आफू लेखा समितिमा हुँदा त्यसबारे अध्ययन गरेको...

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कार्कीको भूमिकामाथि लेखा समितिले उठायो प्रश्न

३० असार, २०७७, काठमाडौं । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा संलग्न रहेका स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको भूमिकामाथि प्रश्न उठाएको छ । समितिको बैठकमा सदस्यहरुले सरकारले विज्ञका रुपमा नियुक्त गरेका व्यक्तिलाई स्वास्थ्य समग्री खरिदको प्रक्रिया...

स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको लेखा समितिको गम्भीर आशंका

८ असार, २०७७ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्दा आर्थिक अनियमितता भएको गम्भीर आशंका गरेको छ । समितिले त्यसबारे अध्ययन पनि थालेको छ । समितिले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...