लुटपाट

सुन पसल लुटपाट प्रयासमा संलग्न ६ जना पक्राउ

१३ साउन २०७८ मोरङ । मोरङ प्रहरीले मोरङको सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयास गरेको भन्दै छ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका प्रकाश भन्ने चन्द्र बहादुर राई, चिरञ्जीवी राई, सुनसरीका...

प्रचण्ड लुटपाट गरेर सत्तामा पुग्न चाहेको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लुटपाट गरेर सत्तामा पुग्न चाहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो चाहना पूरा नभएपछि प्रतिगमन भयो भनेर हल्ला...

पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

२४ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखेरीमा पेस्तोल देखाइ रकम लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका वडा नम्बर १ का २८ वर्षीय केदार विष्ट, वडा...

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

२७ असोज, २०७७ काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर...