लियोनल मेस्सी

लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

२७ माघ २०७७ काठमाडौं । लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । बार्सिलोनाका अर्जन्टिनी खेलाडी मेस्सीले क्रिष्टियानो रोनाल्डो, नेइमार तथा आन्द्रेस इनिएस्टालाई पछि पार्दै उपाधि जितेका हुन् । इन्टरनेशनल फेडेरेशन अफ फूटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्सले...