लिदी

सिन्धुपाल्चोकको लिदी र नाम्फा स्थानान्तरण गर्न विज्ञ समूहको सिफारिस

२२ पुस २०७७ काठमाडौं । सिन्धुपाल्चोकको विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदी र सानो नाम्फाको बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ। गत असार र साउनमा आएको पहिरोले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत...

लिदी पहिरोमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, सात जना अझै बेपत्ता

६ भदौ, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव आज भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ। गत साउन ३० गते गएको पहिरोमा पुरिएका ३५ वर्षीया सानोकान्छी दोङ र...

लिदी पहिरोमा बेपत्तामध्ये थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो

४ भदौ, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा पुरिएर बेपत्ता भएकामध्ये आज थप तीनको शव फेला परेको छ। यो सँगै लिदी पहिरोमा पुरिएर मृत्युभएका २८ जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका ३९ मध्ये २८ जनाको...

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको परिवारलाई एक लाख राहत

३२ साउन, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत उपलव्ध गराइने भएको छ। विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु...

लिदी पहिरोमा जनधनको क्षति हुनुमा सरकार जिम्मेवारः कांग्रेस

३१ साउन, २०७७ काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा पहिरोले जनधनको क्षति हुनुमा सरकारको लापरबाही नै मुख्य कारण रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारमाथि खनिएको छ । लिदीकाबासिन्दाले गुहार माग्दा माग्दै पनि सरकारले उनीहरुलाई सुरक्षित ठाउँमा नसारेको...

सिन्धुपाल्चोकको लिदीमा पहिरोले ३५ घर पुरियो, पाँच जनाको शव फेला, ३३ जना बेपत्ता (बेपत्ता हुनेको नामावलीसहित)

३० साउन, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान गएको पहिरोमा पुरिएर जनधनको ठुलो क्षति भएको छ । ५ जनाको मृत्यु भएको छ । ३३ जना पहिरोमा पुरिएका छन् । जुगल गाउँपालिका वडा नम्वर २ को लिदीमा बिहान ६ बजे...

लिदी गाउँका १३ घर पहिरोमा पुरियो, पाँच परिवार बेपत्ता, १५ जना घाइते

३० साउन, २०७७ चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो जाँदा १३ घर पुरिएका छन् । पाँच परिवार बेपत्ता भएका छन् । जुगल गाउँपालिकाको वडा नम्बर २ लिदिस्थित लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् । पाँच...