
विमानस्थलमा एकाएक लासहरुको लस्कर लागेपछि…(फोटोफिचर)
५ असार, २०७७ काठमाडौं । देशभित्र रोजगारीको अवसर नपाएपछि नेपालीहरु सस्तो श्रमिकका रुपमा विश्वका विभिन्न मुलुक पुगेका छन् । यसरी अवसर र सम्भावनाको खोजीमा विदेशिएका कतिपय नेपालीले आफ्नो सपना आंशिक रुपमा पूरा गरेका छन् । कतिले भने त्यो अवसर...