लालपुर्जा

सुकुम्बासीलाई लालपुर्जा दिन सरकार आँतुरः मन्त्री तुम्बाहाङ्फे (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीलाई लालपूर्जा दिन सरकार आँतुर रहेको बताउनुभएको छ । भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगका जिल्ला अध्यक्ष र सदस्यका लागि भएको...

दाङमा भूमिहीनको तथ्याङ्क संकलन शुरु, यही वर्ष लालपुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ दाङ । भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि गठित आयोगले दाङमा सुकुम्बासीको तथ्यांक संकलन गरी जग्गा नाप्न काम थालेको छ । गाउँपालिकाका सबै वडाबाट संकलन गरेको आयोगले वडा नम्बर ५ बाट जग्गा नाप्न थालेको हो । गाउँपालिकाले...

आयोग त बन्यो तर लालपुर्जा कहिले ? (भिडियोसहित)

२५ असोज, २०७७, दाङ । संघीय सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग गठन गर्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । स्थानीय सरकारले संघको आदेश अनुसार काम गर्न अझै सकेका छैनन् । जसले गर्दा भूमिहीनले आफूलाई तीन तहको सरकारले न्याय...

घरजग्गा भएर पनि नापी नहुँदा लालपुर्जाविहीन (भिडियोसहित)

१० असोज, २०७७, भैरहवा । २०१९ सालमा जग्गा ऐन र २०२१ सालमा भूमि सम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भयो । प्रदेश ५ मा सुरुमा नापी हुँदाको समयमा विभिन्न जिल्लाका घनावस्ती भित्रका प्रत्येक जग्गाधनीका कित्ता छुट्टाछुट्टै नापजाँच नगरी...