लामिछाने

५० हजार घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

२१ फागुन २०७७ हेटौंडा । ५० हजार घुस रकमसहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सवइन्जिनियर नेत्रप्रसाद लामिछाने घुस रकमसहित पक्राउ परेका हुन् ।...

किन अनसोल्ड रहे सन्दीप लामिछाने ? (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा तत्कालका लागि सकिएको छ । दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि सन्दीपलाई यो सिजनमा अन्य कुनै टोलीले पनि लिएनन् । कुनै न कुनै टिमले उनीमाथि बोली लगाउने अनुमान गरिएको थियो...

फोटोमार्फत विश्वसामु देशलाई चिनाउने लामिछानेको धोको

६ फागुन २०७७ गण्डकी । विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन् । तस्बिरले त्यही नै सङ्केत गरेको...

क्रिकेटर लामिछाने पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा

२२ पुस २०७७ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लीग, पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । सार्वजनिक ड्राफ्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कूल तीन सय खेलाडी समावेश छन् भने जनवरी ९ तारिखमा...

बिग बास लिगः होबर्ट हुरिकेन मेलबर्नसँग पराजित, सन्दिपले लिए एक विकेट

२० पुस २०७७ काठमाडौं  अष्ट्रेलियाको बिग बास लिग अन्तर्गत आज भएको खेलमा होबर्ट हुरिकेन मेलबर्न स्टार्ससँग पराजित भएको छ । नेपाली बलर सन्दिप लामिछाने सहभागि होबर्ट हुरिकेन्स मेलबर्नसँग १० रनले पराजित भयो । खेलमा सन्दिप लामिछानेले एक विकेट लिएका...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

१३ मंसिर, २०७७ काठमाडौं । सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको लामिछाने जानकारी गराएका छन् । संक्रमण पुष्टि...