लामबद्ध

भेलामा सहभागी भन्छन्–कारबाही गरेर देखाउनुस् आजदेखि हामी लामबद्ध भयौं

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको काठमाडौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । ललितपुरको एक होटलमा जारी बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध...