लापरबाही

के लकडाउन खुकुलो हुनु कोरोना नियन्त्रणमा आउनु हो ? लापरबाही किन ? (भिडियोसहित)

५ असार, २०७७ काठमाडौं । कोरोनासँग महिनौँदेखि जोगिएर बसेका हामी, अहिले कोरोनासँग जुध्ने आँट लिँदै घर बाहिर निस्किएका छौँ । कोरोनासँग जुध्ने आँटले मात्रै होइन, हामीले अपनाउने सावधानीले नै हामीलाई जोगाउँछ भन्ने कुरा भने भुल्दै गएका छौँ । अहिले...