लाइटर

लाइटर खेलाउने क्रममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

१७ माघ २०७७ सोलुखुम्बू । मतानमा आगलागी हुँदा सोलखुुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाती ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला रहेका छन् । वडाध्यक्ष भेषकुमार...