लघुवित्त

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

८ चैत २०७७ काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ ।...

लाभांश वितरण गर्ने समता लघुवित्त वित्तीय संस्थाको घोषणा

७ भदौ, २०७७, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २६ दशमलव तीन दुई प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर र ६ दशमलव ३२...

लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको प्रोत्साहन (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई मर्जरलाई जान बाध्य नगरेको राष्ट्र बैंकले लघुवित्तको मर्जरलाई भने प्रोत्साहन गर्ने गरी प्याकेज ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्त...