लगानीकर्ता

शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । सेयर बजारमा दिनदिनै कीर्तिमान बनिरहेको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ । विगतमा सीमित ब्यक्ति मात्र शेयर कारोबारमा संलग्न हुने गरेपनि अनलाइन प्रणालीले...

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

८ चैत २०७७ काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ ।...

मानुङकोटमा लगानीकर्ताको आकर्षण बढ्दै

८ चैत २०७७ तनहुँ । सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको...

नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

३ चैत २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको...

नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण

१ चैत २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

शेयर बजारमा आज सामान्य करेक्सन

२० पुस, काठमाडौं ।  शेयर बजारमा आज सामान्य करेक्सन भएको छ । हिजो एकै दिन ८८ अंकले बढेको नेप्से परिसूचक आज भने ६ दशमलव ३६ अंकले घटेको छ । नेप्से २१ सय ६९ बिन्दुमा पुगेको छ । बिहान बजार...