लक्ष्मिनिया गाउँपालिका

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो...