लक्षण

अनौठो रोगले चार दिदीबहिनी बिरामी, यस्तो छ लक्षण

८ चैत २०७७ इलाम । अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् ।...

लक्षणसहितका कोरोनाका बिरामी बढ्दो, आइसीयू बेड पाउनै मुश्किल (भिडियोसहित)

२३ कात्तिक, २०७७ बुटवल । पछिल्लो समय लुम्बिनी प्रदेशमा लक्षणसहितका जटिल संक्रमित थपिने क्रम बढेसँगै आईसीयू बेड अभाव हुन थालेको छ । आईसीयू बेड थप्न भने सरकारले ढिलो गरेको छ । जसका कारण बिरामी उपचार नपाएरै मृत्युवरण गर्न बाध्य...

कोरोनाको लक्षण वा पोजिटिभ देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसन बस्नुपर्ने व्यवस्था

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना लक्षण देखिए वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको सचिवस्तरीय बैठकले कोभिड नाइन्टिनका बिरामीको उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा...

कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लूका लक्षण: कोरोना हो कि होइन कसरी छुट्याउने ? (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । मौसम परिवर्तन भएको छ । मौसम परिवर्तन भएसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन्छ । कोरोना संक्रमण र मौसमी फ्लुका लक्षण मिल्दाजुल्दा छन् । जसले गर्दा रुघाखोकी लाग्दा, टाउको दुख्दा पनि हामीलाई कोरोना...

लक्षण देखिएकाको मात्र कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई निर्देशन

९ असोज, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण भएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई पुनः निर्देशन दिएको छ । परीक्षणका लागि सरकारी अस्पतालमा लामो लाइन लागिरहेका बेला मन्त्रालयले लक्षण नभएकाको परीक्षण नगर्न निर्देशन दिएको हो । प्रवक्ता...

लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

१० भदौ, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका कोरोना संक्रमितलाई पनि १४ दिनपछि घर पठाउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको १०औँ दिनमा दोश्रो पीसीआर गर्न र...

काठमाडौंमा देखिन थाल्यो लक्षणसहितको कोरोना, अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव

१८ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसीयू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको...

कोरोनाका लक्षणसहितका संक्रमित भेटिएपछि जाेखिम बढ्याे (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितमा लक्षण देखिन थालेको छ । लक्षण देखिन थालेसँगै अझै बढि सावधानी अपनाउन चिकित्सकको आग्रह छ । इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नदेखिएको भन्दै नआत्तिन आग्रह...