र्‍याफ्टिङ्ग

तमोर नदीमा र्‍याफ्टिङ्ग सञ्चालन हुने

१५ मंसिर, २०७७, धनकुटा । धनकुटाको तमोर नदीमा र्‍याफ्टिङ्ग सञ्चालन हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको र्‍याफ्टिङ्ग पुनः सञ्चालन हुने भएको हो । स्वास्थ्य मादण्डसहित पर्यटन क्षेत्र सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेसँगै तमोर...