रोहित सरदाना

भारतका चर्चित पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन

१७ वैशाख २०७८ नयाँ दिल्ली । भारतका एकजना चर्चित सञ्चारकर्मी रोहित सरदानाको निधन भएको छ । सरदनामा १० दिनअघि कोरोना संक्रमण देखिएको थियो । टेलिभिजन च्यानल आजतकमा कार्यरत ४० वर्षीय सरदनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा...