रोयल च्यालेञ्जर्स

रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा

१७ असोज, २०७७ काठमाडौं । रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आबुधाबीमा आज भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । बैंगलोरको ४ खेलबाट ६...