
इटालियन सिरी ए फूटबलमा युभेन्ट्ससँग रोमा पराजित
२५ माघ २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा साविक विजेता युभेन्ट्स विजयी भएको छ । सिरी ए मा युभेन्ट्सले रोमालाई २–० गोलले हराएको हो । घरेलु टोली युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले १३औं मिनेटमै अग्रता दिलाएका थिए । ६९औं मिनेटमा...