रेसुङ्गा

परीक्षण उडानसमेत भयो तर १४ वर्षमा पनि किन बनेन रेसुङ्गा विमानस्थल ? भिडियोसहित)

९ भदौ, २०७७ गुल्मी । नेपालमा सम्भाव्यता अध्ययन नै नगरी गाउँ गाउँमा विमानस्थल बनाउने लहर चल्यो । कतिपय विमानस्थलमा परीक्षण उडान पनि भए । तर त्यसपछि भने कुनै उडान हुन सकेका छैनन् । यस्तैमध्येको एक हो गुल्मीको रेसुङ्गा विमानस्थल...