रेबिज

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१२ असोज, २०७७ काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि भर्चुअल माध्यमबाट विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिजविरुद्ध पहिलोपल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज...