
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पहिरोमा पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
१७ साउन, २०७७, गुल्मी । गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटामा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको गाउँपालिकाका अधयक्ष नीलकण्ठ गौतमले जानकारी दिनुभयो...