रुकुम

रुकुमको चौरजहारी घटना छानबिन गर्न संसदीय विशेष समिति गठन

२३ जेठ, २०७७, काठमाडौं । रुकुमको चौरजहारीमा भएको घट्नाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम १७७ बमोजिम घट्नाको छानबिन गरी अनुसन्धान प्रतिवेदन संसदमा पेश गर्ने गरी विशेष...