रिया चक्रवर्ती

बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

२१ असोज, २०७७ नयाँ दिल्ली । बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका चक्रवर्तीलाई आज धरौटीमा रिहा गरिएको हो । उनका वकिलले उनी एक महिनापछि कारागारमुक्त भएको जानकारी...