रियल म्याड्रिड

स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड पराजित

२ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ । गएराति भएको खेलमा नवप्रवेशी क्लब क्याडिजले रियललाई १–० गोलले पराजित गरेको हो । रियलको घरेलु मैदानमा क्याडिजका लागि १६ औं मिनेटमा एन्थोनी...