रिट

प्रतिनिधिसभा विघटनको विषयमा परेको रिटमा आज पनि बहस जारी रहने

२१ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा परेको रिट निवेदनमा आज पनि बहस जारी रहनेछ । सोमबारदेखि संवैधानिक इजलासमा सरकारकातर्फबाट बहस शुरु भएको हो । हिजोको बहसमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एमसीसी सम्झौता अनुमोदन नगरेको, गाँजा खेती खुला गर्ने...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ २०७७ काठमडौं । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने...

संसद विघटनविरुद्धको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी

५ माघ २०७७ काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजको सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस भइहेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि अर्को सुनुवाइ सोमबार हुने

४ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि निरन्तर विषयवस्तुमा सुनुवाइ हुने

४ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि विषयवस्तुमा प्रवेश गरेर निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक...

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी, बारसँग एमिकस क्युरी माग

१० पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयसँग स लिखित जवाफ माग गरेको हो । संसद विघटनबिरुद्ध परेको एक दर्जनभन्दा...

संसद विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु, इजलास गठनप्रति कानून व्यवसायीले उठाए प्रश्न

१० पुस २०७७ काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ शुरु भएको छ । शुरुवातमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको संवैधानिक इजलाशप्रति कानून व्यवसायीले प्रश्न उठाएका छन् । रिट निवेदक कानून व्यवसायी दिनेश...

संसद विघटनविरुद्ध परेका सबै रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१० पुस २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ । बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा बहस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ईजलाशले...

संसद विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने, इजलास शुक्रबार बस्ने

८ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै १२ रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको हो । यी रिटमा...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

८ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ । आइतबार र सोमबार गरी १३ वटा रिट परेकोमा ११ वटा दर्ता भएको थियो । हिजो पनि नेकपाका चार सांसदहरुले रिट...