राष्ट्रियसभा

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा यस्तो छ मतभार

१९ पुस २०७८ काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार...

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने

१८ पुस २०७८ देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । राष्ट्रियसभाको चार वर्षको...

राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया आजदेखि शुरु हुँदै

१७ पुस २०७८ काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया आजदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

१० पुस २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।...

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

६ पुस २०७८ काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई पुस १२ गतेदेखि लागू हुने गरेर निर्वाचन अधिकृत नियुक्त गरेको हो। प्रदेश...

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले आफ्ना माग सम्बोधन गर्न भन्दै उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

२१ मंसिर २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ...

राप्रपामा अध्यक्षमा बाहेक भोटिङ मेशिन प्रयोग (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेतृत्व चयनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ। उपाध्यक्ष, महामन्त्रीसहित १ सय ४८ पदमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुनेछ । तर, अध्यक्षका लागि भने मतपत्रकै प्रयोग गर्ने निर्वाचन समितिको...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत

१२ मंसिर २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी...

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

३ मंसिर २०७८ काठमाडौं । सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो...