राष्ट्रियसभा

कोमली वलीबारे रघुजी पन्तको प्रष्टिकरण–मेरो आशय त्यस्तो होइन (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विवादमा पर्नुभएको छ । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको चर्का आलोचना भैरहेको छ ।...

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै नमूना राष्ट्रियसभा बैठक

७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो । नमूना बैठकमा...

विडारीको आक्रोशः ‘ताजा जनादेश’ प्रधानमन्त्रीको हुकुमबाट हुने की संविधानबाट ? (भिडियोसहित)

२३ पुस, काठमाडौं । सरकारको सिफारिसमा राष्टपतिबाट मनोनित भएका र अहिले प्रचण्ड नेपाल समूहमा खुलेर लागेका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओलीले हुकुमी शासन चलाउने खोजेको भन्दै कडा आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा विघटन गरेकोमा राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीको चर्को विरोध (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएकोमा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चर्को विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको...

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

१७ पुस २०७७ काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही बेरअघि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गर्नुभएको थियो । बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद...

राष्ट्रियसभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण

१७ पुस २०७७ काठमाडौं । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैठक शुरु हुनुअघि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । हिउँदे अधिवेशन अघि हिजो ४१ सांसदसहित ९७ जनाको स्वाब परीक्षण गरिएको...

राष्ट्रियसभाको हिउँदे अधिवेशन : आज पहिलो दिनको सम्भावित कार्यसूची

१७ पुस २०७७ काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गर्नुभएको हो । राष्ट्रियसभा अध्यक्ष...

सरकारले विजनेश नदिए राष्ट्रिय सभाकोअधिवेशन लामो समय चल्दैनः अध्यक्ष तिमिल्सिना

१५ पुस २०७७ काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले विजनेश नदिए राष्ट्रिय सभाको अधिवेशनमा धेरै नचल्ने बताउनुभएको छ । प्रतिनिधिसभा नभएको र सरकारले विजनेश नदिए सदन धेरै दिन चल्न नसक्ने भन्दै अध्यक्ष तिमिल्सिनाले चिन्ता व्यक्त गर्नुभएको हो ।...

राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आव्हान

१२ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गर्नुभएको छ । । राष्ट्रपति भण्डारीले नेपालको सं विधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि...

पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आव्हानका लागि सिफारिस

११ पुस २०७७ काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय...