
विश्व समुदाय मिलेर म्यानमारमा भएको सैन्य ‘कु’ असफल बनाउनुपर्छः राष्ट्रसंघ
२२ माघ २०७७ न्युयोर्क । विश्व समुदाय मिलेर म्यानमारको सैन्य कू असफल बनाउनुपर्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । सैन्य कू असफल बनाउन विश्वलाई एक हुन महासचिव गुटेरेसले अपिल गरेका हुन् । चुनावी परिणाम उल्ट्याएर जननिर्वाचित सरकारलाई...