रायमाझी

कोरोना पुष्टि भएपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना हुनुभएको छ । गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो कोरोना संक्रमण पुष्टि...

व्यापक छलफलबिना एकता गरेकाले नटिकेको नेता मन्त्री रायमाझीको दाबी

८ चैत २०७७ काठमाडौं । ऊर्जामन्त्री एवं नेकपा एमालेको ओली समूहका नेता टोपबहादुर रायमाझीले व्यापक छलफलबिना नै एकता गरेकोले पार्टी एकता नटिकेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय किसान महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले एकता आवश्यक भएपनि...

मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्री ओलीको साथ नछोड्ने उर्जामन्त्री रायमाझीको घोषणा

२९ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पार्नु भएको छ। आज काठमाडौंमा...

सरकार गठन : उर्जामन्त्री रायमाझीले देखेका पाँच संभावना (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपाको ओली समूहका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले सरकार बन्न नसकेर मुलुक फेरि मध्यावधि चुनावमा जाने संभावना बलियो रहेको बताउनुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री रायमाझीले ओली सरकारको विकल्पमा अर्को सरकार नबन्न अवस्था...

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

२ माघ २०७७ बुटवल । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा भएको कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीलाई अस्वीकार गर्ने भए पनि र स्वीकार गर्ने भए पनि छिटो निर्णय गर्नुपर्ने बताउनुभयो ।...

नवनियुक्त ऊर्जामन्त्री रायमाझी भन्छन्–विदेशी लगानी अस्वीकृत गर्नु हुन्न, एमसीसी लागू गर्नुपर्छ (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नवनिय्ुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने...